रियल मड्रिड कोपा डेल रेको अन्तिम १६ मा

रियल मड्रिड कोपा डेल रे फुटबलको अन्तिम १६ मा प्रवेश गरेको छ । गएराति सम्पन्न खेलमा चौथो श्रेणीको कासेरेन्यो सिपीलाई १–० ले हराउँदै रियल अन्तिम १६ मा प्रवेश गरेको हो ।

रियललाई जित दिलाउन रोड्रिगोले निर्णायक गोल गरे । उनले खेलको ६९ औं मिनेटमा गोल गरेका थिए । गएराति नै लेभान्टेले गेटाफेलाई ३–२ ले हरायो । योसँगै ऊ पनि अन्तिम १६ मा पुग्न सफल भयो ।  





  • प्रकाशित मिति : पुस २०, २०७९ बुधबार ८:२०:३२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया