जसपाले आज मधेस प्रदेश संसदीय दलको नेता छान्ने

जनता समाजवादी पार्टी (जसपा) नेपालले मधेस प्रदेश संसदीय दलको नेता आज चयन गर्दैछ । नेता लालकिशोर साह नेतृत्वको निर्वाचन समितिले दलको नेता चयन गर्न लागेको हो । 

तयारीका लागि बिहीबार मधेश प्रदेश कार्यालयमा सांसदको बैठक बसेको थियो । मधेस प्रदेशमा जसपाका प्रत्यक्षतर्फका ९ र समानुपातिक ७ गरी १६ सांसद छन् । 





  • प्रकाशित मिति : पुस २२, २०७९ शुक्रबार ९:४४:२४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया