उर्फीले भनिन्– यसकारण म कपडा लगाउँदिनँ

अभिनेत्री उर्फी जावेद फेरि एकपटक चर्चामा आएकी छिन् । उनले आफूले कपडा नलगाउने कारण बताएर चर्चामा आएकी हुन् ।

उनले केही भिडियोहरु सार्वजनिक गर्दै आफूले कपडा नलगाउने कारणसमेत बताएकी छिन् । पछिल्लो समय उनीविरुद्ध कपडा नलगाएको भन्दै प्रहरीमा उजुरीसमेत परेको थियो ।

प्रहरीमा उजुरी परेपछि उनले उनीका कपडा लगाएकी थिइन् । 

तर, अब फेरि उनले उनीका कपडा खोलेर आफूलाई त्यसका कारण एलर्जी भएकोसमेत बताएकी छिन् । आफूलार्ई एलर्जी पनि हुने भएकाले आफूले उनीका कपडा नलगाएको उर्फीले बताएकी छिन् ।

उनले वुलनका कपडा आफ्नो शरीरका लागि नफाप्ने भन्दै आफूले त्यस्ता कपडा नलगाएको बताएकी हुन् ।





  • प्रकाशित मिति : पुस २३, २०७९ शनिबार १८:०:४८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया