अब चक्रीय प्रणालीअनुसार चाहिएका बेला मल आपूर्ति हुन्छ : प्रचण्ड

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अब किसानलाई मलको समस्या हुन नदिने प्रतिबद्धता जनाएका छन् । 

मंगलबार प्रतिनिधिसभाको बैठकमा विश्वासको मत माग्दै उनले अब चक्रीय प्रणालीअनुसार चाहिएका बेला मल आपूर्ति हुने गरी व्यवस्थापन गरिने प्रतिबद्धता जनाएका हुन् ।

प्रचण्डले मलकारखाना स्थापना पनि वर्तमान सरकारको प्रमुख लक्ष्य हुने बताए ।





  • प्रकाशित मिति : पुस २६, २०७९ मंगलबार १३:४९:४७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया