प्रतिनिधि सभाको अर्को बैठक ५ माघमा बस्ने भएको छ ।
संसद सचिवालयका अनुसार बिहीबार बिहान ११ बजे बैठक बस्ने भएको हो ।
सभामुखको निर्वाचनको कार्यतालिका माघ ३ गते प्रकाशित गरिनेछ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।