सिटीलाई हराउँदै साउथह्याम्पटन काराबाओ कपको सेमिफाइनलमा

साउथह्याम्पटन काराबाओ कप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । गएराति भएको क्वाटरफाइनलमा म्यानचेस्टर सिटीलाई २–० गोल अन्तरले हराउँदै साउथह्याम्पटन सेमिफाइनलमा प्रवेश गरेको हो ।

साउथह्याम्पटनलाई जिताउन सेकोउ मारा र मोउसा जेनेपोले एक/एक गोल गरे । खेलको २३ औं मिनेटमा माराले गोल गर्दै टोलीलाई सुरुआती अग्रता दिलाएका थिए । 

खेलको २८ औं मिनेटमा मोउसाले गोल गर्दै सिटीलाई २–० को जित दिलाए । त्यस्तै, नटिङ्घम फरेस्टले उल्भ्सलाई पेनाल्टी सुटआउटमा ४–३ ले हराउँदै सेमिफाइनलको यात्रा तय गरेको छ । 





  • प्रकाशित मिति : पुस २८, २०७९ बिहीबार ८:१९:७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया