कांग्रेसले बोलायो पदाधिकारी बैठक
फरकधार / २८ पुस, २०७९

नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले कांग्रेस पदाधिकारी बैठक बोलाएका छन् । उनले आज दिउँसो २ बजे आफ्नो निवास धुम्बाराहीमा  बैठक बोलाएका हुन् ।



कांग्रेस मुख्‍य सचिव कृष्णप्रसाद पौडेलका अनुसार पदाधिकारी बैठकमा शीर्ष तहहरूका नेतालाई पनि बोलाइएको छ ।  





  • प्रकाशित मिति : पुस २८, २०७९ बिहीबार १३:५६:१२,   अन्तिम अपडेट : पुस २८, २०७९ बिहीबार १४:०:१४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया