गृह मन्त्रालयले १७ जना प्रहरी नायव महानिरीक्षक (डीआईजी) को सरुवा गरेको छ । बिहीबार प्रहरी प्रधान कार्यालय नक्सालले १७ जना डीआईजीको काज सरूवा गरेको हो।
डीआईजीहरु मोहन कुमार आचार्य, मसाउद आलम खाँ, नलप्रसाद उपाध्याय, बसन्त बहादुर कुँवर, टेकप्रसाद राई, अशोक सिंह, दीपक थापा, सुदीप गिरि, श्यामलाल ज्ञवाली, किरण बज्राचार्य र सन्दीप भण्डारीको सरुवा भएको छ ।
त्यस्तै रामदत्त जोशी, पोषराज पोख्रेल, बुद्धिराज गुरुङ, दुर्गा सिंह र भीम प्रसाद ढकाल पनि काज सरुवा भएका छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।