सन्दीप लामिछानेले लेख्न पाउने छैनन् मुद्दाबारे सामाजिक सन्जालमा

क्रिकेटर सन्दीप लामिछानेले आफूविरुद्ध लागेको बलात्कार मुद्दाबारे सामाजिक सन्जालमा केही पनि लेख्न पाउने छैनन् । त्यस्तै उनले यो विषयमा सन्चारमाध्यममा पनि अन्तर्वार्ता दिन पाउने छैनन् ।

लामिछानेलाई उच्च अदालत पाटनले बिहीबार सर्तसहित २० लाख धरौटीमा रिहा गर्न आदेश दिँदा यस्तो सर्त राखेको छ । 

यो फैसलाको पूर्णपाठ आउन बाँकी छ ।

लामिछानेलाई विदेश जान पनि रोक लगाइएको छ । उनको पासपोर्ट रोक्का गर्न आदेश दिइएको छ । 






  • प्रकाशित मिति : पुस २८, २०७९ बिहीबार १९:४९:२०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया