काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले आफूलाई सुरक्षा खतरा बढेको बन्दै व्यक्तिगत सुरक्षाकर्मी (पिएसओ) माग गरेका छन् ।
उनले सुरक्षाकर्मी माग गर्दै जिल्ला प्रशासन कार्यालय काठमाडौंमा पनि निवेदन दिएका छन् । मेयर शाहको निवेदन गृह मन्त्रालयको शान्ति सुरक्षा महाशाखामा पठाएका काठमाडौंका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्यायले बताए ।
शान्ति सुरक्षा महाशाखाले निवेदन उपर जाँचबुझ गरी आवश्यक ठहर भएमा सुरक्षाकर्मी पठाउने उनको भनाइ छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।