सुर्खेतमा भरुवा बन्दुकसहित गगन थापा पक्राउ

सुर्खेतमा एक जना भरुवा बन्दुकसहित पक्राउ परेका छन् । 

पक्राउ पर्नेमा पन्चपुरी नगरपालिकाका २२ वर्षका गगन थापा रहेका छन् । प्रहरीले उनीसँग भएको एक नाल भरुवा बन्दुक बरामद गरेको छ । 

उनलाई त्यहाँको प्रहरी चौकीले नियन्त्रणमा लिएर थप अनुसन्धानका लागि प्रहरी कार्यालय सुर्खेत पठाएको छ ।





  • प्रकाशित मिति : पुस २९, २०७९ शुक्रबार २२:२:१५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया