सुनसरी जाँदै राष्ट्रपति भण्डारी

राष्ट्रपति विद्यादेवी भण्डारी आज सुनसरी जाने भएकी छन् । उनी आज मकर सङ्क्रान्तिका अवसरमा दर्शन तथा पूजाआजाका लागि सुनसरीको पिण्डेश्वर, बुढासुब्बा, चतराधाम र बराहक्षेत्र जान लागेकी राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

राष्ट्रपति भण्डारी केहीबेरमा काठमाडौंबाट नेपाली सेनाको हेलिकोप्टरमार्फत बराहक्षेत्र पुग्ने र त्यसपछि अन्य धामको दर्शन तथा पूजा गर्ने छिन् । 





  • प्रकाशित मिति : माघ १, २०७९ आइतबार ११:१५:५१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया