प्रधानमन्त्री प्रचण्ड पोखरा जाँदै

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पोखरा जाँदैछन् । प्रचण्ड नेपाली सेनाको हेलिकप्टरबाट पोखरा जान लागेका हुन् । 

आज बिहान पोखरामा यति एयरलाइन्सको विमान दुर्घटना भएपछि आवश्यक उद्धार तथा राहतको विषयमा निर्णय गर्न मन्त्रिपरिषदको आकस्मिक बैठक बाटै प्रचण्ड आफैं पोखरा जाने निर्णयमा पुगेका हुन् । 

आइतबार विहान यती एयरलाइन्सको विमान दुर्घटनामा परेको थियो । अहिले दुर्घटनामा परेकाहरुको उद्दार भइरहेको छ । 





  • प्रकाशित मिति : माघ १, २०७९ आइतबार १४:२४:४०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया