पोखराका मेयर आचार्य भन्छन् - मृतकलाई पहिचान गर्न नसक्ने अवस्था छ

पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले विमान दुर्घटनामा मृत्यु भएका अधिकांशको शव पहिचान गर्न नसकिने अवस्थामा रहेको बताएका छन् ।

काठमाडौंबाट ६८ यात्रु र चार चालक दलका सदस्य गरी ७२ जना लिएर पोखरा उडेको विमान पोखरामा दुर्घटनामा परेको हो । विमान दुर्घटनामा ६८ जनाको मृत्यु भएको पुष्टि भएको छ ।

नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार दुर्घटनामा हालसम्म ६८ जनाको मृत्यु पुष्टि भएको छ ।  





  • प्रकाशित मिति : माघ १, २०७९ आइतबार १६:४२:३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया