ऊर्जा राज्यमन्त्री बन्ने भए राप्रपाका दिपक सिंह
फाइल तस्बिर

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)बाट सांसद बनेका दिपक सिंह ऊर्जा राज्यमन्त्री बन्ने भएका छन् । राप्रपाबाट पार्टी अध्यक्ष राजेन्द्र लिङ्देन उपप्रधानसहित ऊर्जा मन्त्री बन्ने भएका छन् भने उनलाई राज्यमन्त्री बनाइने भएको हो ।

सिंहले क्याबिनेट मन्त्री बन्ने चाहना राखेका भएपनि पार्टी अध्यक्ष लिङ्देनले सिंहलाई आफू मातहत राखेर ऊर्जा राज्यमन्त्री बनाउन लागेका हुन् । 

यो पनि पढ्नुहोस् - पराजित भइरहने सिंहलाई पाँचौं पटकमा मिल्यो सफलता, को हुन् उनी ?
 





  • प्रकाशित मिति : माघ ३, २०७९ मंगलबार १२:१८:३१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया