२३ सदस्यीय मन्त्रिपरिषदमा राजेन्द्र लिङ्देन पाँचौँ वरीयतामा, कसको के वरीयता ?

प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वको २३ सदस्यीय मन्त्रिपरिषद् विस्तार भएको छ । नवनियुक्त उपप्रधान एवं उर्जामन्त्री राजेन्द्र लिङ्देनसहितका मन्त्रीहरूलाई शपथग्रहण गराउँदै आज मन्त्रीपरिषद् विस्तार भएको हो ।

राष्ट्रपति विद्यादेवी भण्डारीले नवनियुक्त मन्त्रीहरूलाई नेपालको संविधानको धारा ७६ को उपधारा ९९० बमोजिम प्रधानमन्त्रीको सिफारिसमा नियुक्ति, हेरफेर र कार्य विभाजन गरकी हुन् । 

मन्त्रिपरिषदमा प्रधानमन्त्रीपछिको दोस्रो वरीयतामा उपप्रधानमन्त्री एव‌म् अर्थमन्त्री विष्णु पौडेल छन् । त्यसैगरी, तेस्रो, चौथो, र पाँचौँ वरीयतामा 
क्रमश: उपप्रधानमन्त्रीहरु नारायणकाजी श्रेष्ठ, रवि लामिछाने र राजेन्द्र लिङ्देन छन् । 

यस्तो छ वरीयताक्रम ​





  • प्रकाशित मिति : माघ ३, २०७९ मंगलबार १६:०:२३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया