नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको पदाधिकारी बैठक बोलाएका छन् ।
देउवाले सभामुखमा उम्मेदवारी दिने कि नदिने भन्ने विषयमा निर्णय लिन बैठक बोलाएको बताइएको छ ।
सभापति देउवाले मंगलबार बिहान ९ बजेका लागि धुम्बाराहीस्थित आफ्नै निवासमा पदाधिकारी बैठक बोलाएका हुन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।