राप्रपा प्रमुख सचेतकमा ज्ञानेन्द्र शाही

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले प्रमुख सचेतकको जिम्मेवारी सांसद ज्ञानेन्द्र शाहीलाई दिएको छ ।  

राप्रपा संसदीय दलको नेता राजेन्द्र लिङदेनले शाहीलाई प्रमुख सचेतकको जिम्मेवारी दिएका हुन् । ४ मंसिरको प्रतिनिधि सभा निर्वाचनमा जुम्लबाट विजयी भएका शाही राप्रपाका प्रवक्तासमेत हुन् ।  





  • प्रकाशित मिति : माघ ४, २०७९ बुधबार ११:१५:९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया