प्रधानमन्त्री प्रचण्डसँग बेलायती राजदूतको भेट

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग नेपालका लागि बेलायती राजदूत निकोला कथ्राइन पोलिटले शिष्टाचार भेट गरेकी छन् ।

राजदूत पोलिटले बुधबार बिहान प्रधानमन्त्री निवास बालुवाटार पुगेर प्रचण्डसँग शिष्टाचार भेट गरेकी हुन् ।  

भेटका क्रममा उनीहरूबीच दुई देशबीचको सम्बन्धलाई अझ प्रगाढ बनाउने विषयमा छलफल भएको थियो ।   





  • प्रकाशित मिति : माघ ४, २०७९ बुधबार १२:४३:५७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया