नेपालका चीनका नवनियुक्त राजदूत चेन सङले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग शिष्टाचार भेट गरेका छन् ।
राजदूत सङले बुधबार ओलीनिवास बालकोट पुगेर ओलीसँग भेट गरेका हुन् ।
राजदूत भएर काठमाडौं आएपछि चिनियाँ राजदूत भेटघाटमा सक्रिय छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।