भारतको महाराष्ट्रमा ट्रक र कार ठोक्किँदा ९ जनाको मृत्यु

महाराष्ट्रको मुम्बई–गोवा राजमार्गमा एउटा भयानक सडक दुर्घटना भएको छ । कार र ट्रक ठोक्किँदा त्यसमा सवार ९ जनाको घटनास्थलमै मृत्यु भएको छ । 

मृत्यु हुनेमा चार महिला पनि छन् । घटनामा एकजना घाइते भएका भारतीय सञ्चारमाध्यमले जनाएका छन् । 

दुर्घटना रायगढको मानगाउँको रोपोलीमा भएको हो । ट्रकसँग ठोक्किएको कार क्षतविक्षत भएको छ । 





  • प्रकाशित मिति : माघ ५, २०७९ बिहीबार ९:९:५३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया