ओलीको अभिव्यक्तिले संसद् र जनता नै झस्किए : निधि

आजको प्रतिनिधिसभा बैठकमा बोल्दै नेपाली कांग्रेसका नेता बिमलेन्द्र निधिले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको अभिव्यक्तिले संसद् र जनता नै झस्किएको बताएका छन् । 

‘एमालेका अध्यक्ष केपी शर्मा ओलीले म नीति बनाउँछु सरकारले कार्यान्वयन गर्छ भन्ने अभिव्यक्ति दिनुभएको छ,’ उनले भने, ‘सम्मानित व्यवस्थापिका र कार्यपालिका भन्दा माथि नीति बनाउने कुन स्थान र संयन्त्र छ । उहाँको यो अभिव्यक्तिले सदन झस्किएको छ, हामी झस्किएका छौँ । जनता झस्किएका छन् ।’ 





  • प्रकाशित मिति : माघ ५, २०७९ बिहीबार १३:४३:२३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया