उपसभामुख पदका लागि मतदान सुरु

प्रतिनिधिसभाको उपसभामुख पदका लागि मतदान सुरु भएको छ । शनिबार प्रतिनिधिसभाको बैठकमा उपसभामुखका लागि मत विभाजन सुरु गरिएको हो ।

उपसभामुखका लागि सत्ता गठबन्धनका तर्फबाट राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद इन्दिरा रानामगर र नेपाली कांग्रेसकी मुक्ताकुमारी यादव उमेदवार छन् ।

प्रस्तावको पक्ष–विपक्षमा हस्ताक्षरका लागि नयाँ बानेश्वरस्थित संघीय संसद्मा छुट्टाछुट्टै व्यवस्था गरिएको छ ।





  • प्रकाशित मिति : माघ ७, २०७९ शनिबार १७:१८:५५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया