कञ्चनपुरबाट लागुऔषध बिक्रीमा संलग्न एकजना पक्राउ

कञ्चनपुरमा लागुऔषध बिक्रीवितरणमा संलग्न थप एकजनालाई प्रहरीले पक्राउ गरेको छ ।

जिल्लाको शुक्लाफाँटा नगरपालिका वडा नम्बर १२ दुखतभुलीका महेशप्रसाद भट्टलाई कञ्चनपुर प्रहरीले पक्राउ गरेको हो ।

७३ ग्राम लागुऔषधसहित उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।
 





  • प्रकाशित मिति : माघ ७, २०७९ शनिबार २०:२७:३५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया