नेपाली कांग्रेसको पदाधिकारी बैठक बस्दैछ । बैठक आज बिहान साढे ९ बजे पार्टी साभापति शेरबहादुर देउवा निवास धुम्बाराहीमा बस्ने लागेको हो ।
पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार बैठकमा समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल हुनेछ ।
कांग्रेसले नेविसंघलगायत भ्रातृ संस्थालाई पूर्णता दिने गृहकार्य गरेको छ । स्ववियु चुनाव चैतमा हुने भएकोले नेविसंघलाई पूर्णता दिने कांग्रेसको तयारी छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।