प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको प्रमुख राजनीतिक सल्लाहकारमा हरिबोल गजुरेल नियुक्त भएका छन् ।
नेकपा माओवादी केन्द्रका उपमहासचिवसमेत रहेका गजुरेल पूर्वमन्त्री पनि हुन् । यद्यपि उनले ४ मंसिरमा सम्पन्न निर्वाचनमा भने टिकट पाएका थिएनन् ।
गजुरेल सिन्धुलीका हुन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।