कांग्रेस संस्थापनइतरको बैठक स्थगित

नेपाली कांग्रेसको संस्थापनइतर समूहले मंगलबार बिहानका लागि बोलाएको बैठक स्थगित भएको छ । 

शेखर कोइराला नेतृत्वको समूहले भोलि बिहान ८ बजे बत्तिसपुतलिस्थित अनुपम फुडल्यान्डमा बस्ने तय भएको बैठक स्थगित गरेको हो ।

भोलिको बैठकमा पार्टीका भ्रातृ संस्था र विभागहरूबारे छलफल हुने कार्यतालिका थियो । 





  • प्रकाशित मिति : माघ ९, २०७९ साेमबार २०:५१:३७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया