देशभर तीनजना कोभिड संक्रमित थपिए

पछिल्लो २४ घण्टामा देशभर तीनजना कोभिड–१९ संक्रमित थपिएका छन्  ।

चारसय ३७ वटा नमुना परीक्षण गर्दा तीनजनामा संक्रमण पुष्टि भएको हो ।

आज सातजना संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । 

देशभर अहिले सक्रिय संक्रमितको संख्या १४ रहेको छ ।





  • प्रकाशित मिति : माघ ११, २०७९ बुधबार १६:४०:२८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया