भारी वर्षापछि न्युजिल्याण्डको अकल्याण्ड अस्तव्यस्त, आपतकालको घोषणा

न्युजिल्याण्डको सबैभन्दा ठूलो सहर अकल्याण्डमा भएको मुसलधारे वर्षापछिको बाढीका कारण त्यहाँ संकटकालको घोषणा भएको छ ।

शुक्रबार अकल्याण्डमा निकै ठूलो वर्षा भएको थियो । त्यहाँ ठूलो बाढीका कारण यातायात तथा बिजुली आपूर्ति ठप्प भएको छ ।

अकल्याण्डमा हिउँदमा पर्ने पानीको ७५ प्रतिशत पानी केवल १५ घन्टामा मात्र परेको अन्तर्राष्ट्रिय सन्चारमाध्यमले जनाएका छन् ।





  • प्रकाशित मिति : माघ १४, २०७९ शनिबार ११:४९:१३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया