सन्चालनमा आएको केही समयमा फेरि डाउन भयो सरकारी सर्भर
साङ्केतिक तस्वीर

नेपाल सरकारको केन्द्रीय सर्भर फेरि डाउन भएको छ । 

शनिबार दिनभर डाउन भएको सर्भर केही समयअघि मात्र सन्चालनमा आएको थियो । सन्चालनमा आएको सर्भर साँझ साढे सात बजेदेखि फेरि डाउन भएको हो । 

सर्भरमा गम्भीर समस्या भएको हुनसक्ने अनुमान गरिएको छ । 

ह्याकरहरुले अट्याक गर्ने प्रयास गरेपछि आज दिउँसो पाँच घन्टासम्म सरकारी सर्भर डाउन भएको थियो । यसका कारण अन्तर्राष्ट्रिय उडानहरु प्रभावित बनेका थिए ।





  • प्रकाशित मिति : माघ १४, २०७९ शनिबार १९:५६:५३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया