नेपाली बजारमा आइतबार सुनको मूल्य बढेको छ । शुक्रबार तोलामा २ सयले बढेर छापावाल सुन १ लाख ६ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
शुक्रबार छापावाल सुन प्रतितोला १ लाख ५ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो । आइतबार तेजाबी सुनको मूल्य १ लाख ५ हजार ५ सय रुपैयाँ छ ।
आज चाँदीको मूल्य तोलामा १ हजार ३६५ रुपैयाँ रहेको छ । शुक्रबार चाँदी प्रतितोला १ हजार ३८० रुपैयाँमा कारोबार भएको थियो ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।