नयाँ नागरिकता लिएपछि रवि लामिछानेको प्रतिक्रिया– अब भन्नु पर्ने केही छैन, गर्नु पर्ने छ
फरकधार / १५ माघ, २०७९

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आइतबार आफ्नो नागरिकता पुनप्र्राप्ति गरेसँगै पहिलो पटक सन्चारकर्मीलाई प्रतिक्रिया दिएका छन् । 



आइतबार नागरिकता लिएका रवि लामिछाने आइतबार नै रास्वपाका सभापति चयन भएका छन् । यसअघि शुक्रबार आएको सर्वोच्च अदालतको फैसलासँगै उनले यो पद गुमाएका थिए ।

आइतबार केन्द्रीय समितिको बैठकले उनलाई सभापतिको जिम्मेवारी दिएको हो । त्यसपछि सन्चारकर्मीले उनलाई आग्रह गरे– केही बोलिदिन ।



उनले भने, ‘अब मैले भन्नु पर्ने केही छैन, गर्नु पर्ने चिजहरु छन् ।’




  • प्रकाशित मिति : माघ १५, २०७९ आइतबार १९:३९:२१,  

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया