निर्वाचन आयोगले राष्ट्रपति निर्वाचनको मिति घोषणा गर्ने तयारी गरेको छ । त्यसको लागि आज दिउँसो आयोगले बैठक बोलाएको छ ।
आजको बैठकबाट नै राष्ट्रपति निर्वाचनको मिति घोषणा गर्ने तयारी भइरहेको बताइएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।