राहदानी बनाउन एक महिना अघि नै अग्रिम अनलाइन आवेदन दिन मिल्ने

अब राहदानी बनाउन एक महिना अघि नै अग्रिम अनलाइन आवेदन दिन मिल्ने भएको छ । राहदानी विभागले एक महिनाको अग्रिम अनलाइन आवेदन खुला गरेको हो ।

 विभागले एक सूचना प्रकाशित गरी आजदेखि दैनिक एक हजार पाँच सयका दरले एक महिनाको अग्रिम अनलाइन आवेदन खुला हुने जनाएको छ ।

दुई, तीन दिनको मात्रै अग्रिम आवेदन हुँदा सेवाग्राहीलाई झन्झट भएको गुनासो आएको भन्दै विभागले अब एक महिनाको अनलाइन आवेदन दिन सकिने व्यवस्था गरेको हो । 

 





  • प्रकाशित मिति : माघ १६, २०७९ साेमबार १७:०:३२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया