चलचित्र ‘छक्कापञ्जा ४’ मा समेटिएको गीत ‘दर्शन सलाम’ सार्वजनिक भएको छ । चुनावको माहोल र सन्दर्भको कथावस्तुमा गीतमा छ । भिडिओमा दीपकराज गिरीलाई गाउँले नेताको भूमिकामा देख्न सकिन्छ ।
यो गीत ‘दर्शन सलाम’ मा दीपकसँगै, दीपाश्री निरौला, स्वस्तिमा खड्का, निर्मल शर्मा, बुद्धि तामाङ, राज आचार्य, केदार घिमिरे लगायत कलाकार देख्न सकिन्छ । दीपक र दीपाले अनस्क्रिन जोडीको रुपमा गीतमा नृत्य गरेका छन् । त्यस्तै स्वस्तिमा र राजलाई जोडीको रुपमा देख्न सकिन्छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।