प्रहरीका १५० डीएसपी र ९५ एसपीको सरुवा, काे कहाँ? [सूचीसहित]

नेपाल प्रहरीका १ सय ५० प्रहरी नायब उपरीक्षक (डीएसपी) र ९५ प्रहरी उपरीक्षक (एसपी) को सरुवा भएको छ । 

प्रहरी महानिरीक्षक धीरजप्रसाद सिंहको बिहीबारको निर्णयअनुसार उनीहरूलाई सरुवा गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । 

प्रहरीले यसअघि केही प्रहरी नायब उपरीक्षक (डीएसपी) र प्रहरी उपरीक्षक (एसपी) लाई काज सरुवासमेत गरेको थियो ।  

काे कहाँ सरुवा? हेर्नुस् सूची :





  • प्रकाशित मिति : माघ २०, २०७९ शुक्रबार ९:१६:४७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया