प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीबीच भेटवार्ता भएको छ ।
मंगलबार सिंहदरबारमा भएको भेटवार्तामा गण्डकी प्रदेशको स्तरोन्नतिका विषयमा छलफल भएको बताइएको छ ।
मुख्यमन्त्री अधिकारीका अनुसार उनले गण्डकी प्रदेशको स्तरोन्नतिका लागि विभिन्न आठ प्रस्ताव राखेका थिए ।
ती प्रस्तावमा प्रधानमन्त्री र आफू समान निष्कर्षमा पुगेको मुख्यमन्त्री अधिकारीले फरकधारलाई बताए ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।