प्रदेश १ को प्रदेश सभा बैठक आज
फरकधार / ३ फागुन, २०७९
फाइल तस्बिर

प्रदेश १ को प्रदेश सभा बैठक आज (बुधबार) बस्दैछ । गत माघ २४ गते स्थगित भएको प्रदेश सभाको बैठक आज बस्न लागेको हो ।



प्रदेश सभा सचिवालयले जारी गरेको सूचना अनुसार बिहान ११ बजे बैठकमा केही प्रदेश ऐनलाई संशोधन गर्न बनेको अध्यादेश, २०७९ स्वीकृत गर्ने कार्यक्रम रहेको छ ।





  • प्रकाशित मिति : फागुन ३, २०७९ बुधबार ९:५८:३९,  

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया