अभिनेत्री स्वरा भास्करले गरिन् विवाह

बलिउड अभिनेत्री स्वरा भास्करले विवाह गरेकी छन्। उनले फहाद अहमदसँग विवाह गरेकी हुन् ।

स्वराले आफ्नो आधिकारिक ट्विटर ह्यान्डलबाट भिडियो पोस्ट गरेकी छन्। करिब दुई मिनेटको भिडियोमा अहमद र भास्कर खुसी देखिएका छन्।

उनीहरुले गत जनवरी ६ मा अदालतमा विवाहका लागि कागजपत्र बुझाएका थिए । 





  • प्रकाशित मिति : फागुन ४, २०७९ बिहीबार २१:७:३६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया