इन्दिरा जोशीको ‘ओम नम शिवाय’ बजारमा
फरकधार / ८ फागुन, २०७९
यो सामग्री सेयर गर्नुहोस्

गायिका इन्दिरा जोशीले ‘ओम नम शिवाय’ बोलको भजन बजारमा ल्याएकी छन् । आफ्नै शब्द तथा संगीतमा रहेको भजनको भिडियोमा इन्दिरा शिवको अवतारमा देखिएकी छन् । 



तीन मिनेट लामो भजनको छायांकन पशुपतिनाथ मन्दिर परिसरमा गरिएको छ । सक्षम श्रेष्ठको संगीत रहेको भजनको भिडियोको निर्देशन पनि श्रेष्ठले नै गरेका हुन् । 



गौरव विष्टको छायांकन र सम्पादन रहेको भिडियोमा मीन रावल कलरिङ रहेको छ । भिडियो गायिका इन्दिराकै अफिसियल च्यानल इन्दिरा जोशी अफिसियलबाट बजारमा आएको छ ।









  • प्रकाशित मिति : फागुन ८, २०७९ साेमबार २१:४८:३१,  

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया