युक्रेन युद्धबारे जानकारी दिन पुटिनले देशवासीका नाममा सम्बोधन गर्ने

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले देशवासीको नाममा सम्बोधन गर्ने भएका छन् ।

अन्तर्राष्ट्रिय सन्चारमाध्यममा आएका समाचारअनुसार पुटिनले पछिल्लो समय युक्रेन चलिरहेको रुसी आक्रमणबारे जानकारी दिनका लागि आज दिउँसो देशवासीका नाममा सम्बोधन गर्ने भएका हुन् । 

हिजो मात्र अमेरिकी राष्ट्रपति जो बाइडेनले युक्रेनको भ्रमण गरे पछि अहिले रुस युक्रेन युद्धबारे विश्वमा व्यापक चासो छ ।

यसअघि पुटिनले नयाँ वर्षको अवसरमा गरेको सम्बोधनमा अमेरिकी तथा पश्चिमी देशहरुलाई कलंकका रुपमा प्रस्तुत गरेका थिए ।





  • प्रकाशित मिति : फागुन ९, २०७९ मंगलबार १३:२२:१२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया