प्रतिनिधि सभा बैठक बस्दै, नियमावली मस्यौदा पेस गर्ने कार्यसूची

प्रतिनिधि सभाको बैठक आज बस्दैछ । दिउँसो १ बजे बस्ने बैठकमा प्रतिनिधिसभाको नियमावली पेस गर्ने कार्यसूची छ ।

२१ सदस्यीय मस्यौदा समितिले तयार पारेको नियमावलीको मस्यौदा आज पेस गर्न लागिएको हो । 

संसदले पास गरेपछि नयाँ नियमावली लागू हुनेछ । हाल २०७५ को नियमावलीले संसद् चलिरहेको छ । 





  • प्रकाशित मिति : फागुन १०, २०७९ बुधबार ९:६:३७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया