बागमती प्रदेश सरकारबाट पनि बाहिरियो राप्रपा

केन्द्र सरकारबाट राजीनामा दिएको राप्रपा प्रदेश सरकारबाट पनि बाहिरिन थालेको छ । शनिबार प्रदेश १ सरकारबाट पनि राप्रपा​ बाहिरिएको छ । 

शनिबारै साँझ बाग्मती प्रदेश सरकारका राप्रपाका मन्त्रीहरुले राजीनामा दिने घोषणा गरेका छन्। शनिबार साँझ प्रदेशसभाको विशेष समयमा उनीहरुले राजीनामा गर्ने जानकारी गराएक हुन् । 

बाग्मती प्रदेशमा राप्रपाका तीन मन्त्री छन् । उनीहरुले आजै मुख्यमन्त्री शालिकराम जम्मकट्टेललाई भेटेर राजीनामा पत्र बुझाउने तयारी गरेका छन् । 





  • प्रकाशित मिति : फागुन १३, २०७९ शनिबार २०:२५:१९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया