गायक राजेन्द्र लम्साल क्षेत्रीको निधन

लोकदोहोरी गायक राजेन्द्र लम्साल क्षेत्रीको निधन भएको छ ।

लामो समयदेखि स्पेनमा बस्दै आएका उनको गएराति निधन भएको गायक रमेश विजीले जानकारी दिए । 

राष्ट्रिय दोहोरी गीत प्रतिष्ठान नेपालका संस्थापकसमेत रहेका गायक एव‌ सर्जक लम्साल  ‘राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका’ युरोप शाखाका संस्थापक संरक्षक पनि हुन् । 

उनका ‘ज्याग्दी खोला किनारै बसेर’,’जापान टोकियो’ जस्ता धेरै चर्चित गीत छन् । 





  • प्रकाशित मिति : फागुन २३, २०७९ मंगलबार १०:१३:२०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया