नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलले पशुपति मन्दिरमा पूजाअर्चना गरेका छन् ।
राष्ट्रपतिमा निर्वाचित भएको भोलिपल्ट उनी पूजाआजाका लागि पशुपति मन्दिर पुगेका हुन् ।
बिहीबार भएको राष्ट्रपति निर्वाचनमा एमालेका सुवासचन्द्र नेम्वाङलाई हराउँदै पौडेल विजयी भएका थिए ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।