नेपाल ल क्याम्पसको स्ववियु सभापतिमा विष्णु ढुंगेल निर्वाचित

नेपाल ल क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) सभापतिमा नेकपा (माओवादी) केन्द्र निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीका विष्णु ढुंगेल निर्वाचित भएका छन् । 

१४ वर्षपछि भएको चुनावमा अखिल क्रान्तिकारीको ल क्याम्पसमा पहिलो जित हो । त्यस्तै, सचिवमा नेविसंघका मनोज सिंह र कोषाध्यक्षमा अनेरास्ववियुका सञ्जिता नेम्वाङ विजयी भए । सदस्यतर्फको भने मतगणना जारी छ । 





  • प्रकाशित मिति : चैत ६, २०७९ साेमबार ७:४३:२३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया