महेन्द्ररत्न क्याम्पस ताहाचलको अनेरास्ववियु सभापतिमा ईश्वर थापा विजयी

महेन्द्ररत्न क्यापस ताहाचलको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) सभापतिमा अनेरास्ववियुका ईश्वर थापा विजयी भएका छन् ।

आइतबार भएको स्वतन्त्र विद्यार्थी युनियन निर्वाचनमा उक्त क्याम्पसबाट अनेरास्ववियुका थापाको प्यानल नै निर्वाचित भएको हो ।

देशैभरका क्याम्पसबाट स्ववियु निर्वाचनको मत प्राप्त हुने क्रम जारी रहेको छ ।    





  • प्रकाशित मिति : चैत ६, २०७९ साेमबार ८:४१:४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया