पूर्वी नवलपरासीको रजहरस्थित देवचुली कलेजको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा सभापति पदमा माओवादी केन्द्रनिकट अखिल (क्रान्तिकारी) की बेलीकुमारी बाचे मगर निर्वाचित भएकी छन् ।
अन्य पदमा भने नेविसंघका उम्मेदवार विजयी भएका छन् । देवचुली कलेजमा कांग्रेसनिकट नेविसंघ र माओवादीनिकट अखिल (क्रान्तिकारी) बीच तालमेल भएको थियो ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।