प्रावि शिक्षकका लागि खुल्यो विज्ञापन

शिक्षक सेवा आयोगले प्राथमिक तहका शिक्षक पदपूर्तिका लागि विज्ञापन आह्वान गरेको छ । 

आयोगले बिहीबार सूचना प्रकाशित गर्दै प्रावि तहको शिक्षकमा विज्ञापन आह्वान गरेको हो । आयोगका अनुसार ८ चैतको निर्णयअनुसार आजदेखि अनलाइनमार्फत दरखास्त पेस गर्न सकिने छ ।   





  • प्रकाशित मिति : चैत ९, २०७९ बिहीबार ७:२३:१९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया