नेपालको साक्षरता दर ७६‍.३ प्रतिशत पुग्यो
फरकधार / १० चैत, २०७९
यो सामग्री सेयर गर्नुहोस्

नेपालको साक्षरता दर ७६ दशमलव  ३ प्रतिशत पुगेको छ ।  



केन्द्रीय तथ्यांक विभागले आज सार्वजनिक गरेको राष्ट्रिय जनगणना २०७८ को विस्तृत प्रतिवेदनअनुसार ५ वर्ष वा सोभन्दा बढी उमेरका कूल जनसंख्याको साक्षरता दर ७६ दशमलव  ३ प्रतिशत रहेको हो । 



साक्षरता दर पुरुषको भन्दा १४ दशमलव  २ प्रतिशत कम महिलाको छ । पुरुषको साक्षरता दर ८३ दशमलव  ६ प्रतिशत र महिलाको ६९ दशमलव  ४ प्रतिशत रहेको छ ।









  • प्रकाशित मिति : चैत १०, २०७९ शुक्रबार १२:४३:२४,  

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया